कोरोना प्रभाव : शून्य चलचित्र क्षेत्र, चकाचक म्युजिक भिडियो
उनी भन्छन्, 'अहिले भिडियोमा पनि पहिलाको जस्तो पारिश्रमिक छैन । तर, बेरोजगार बस्नुभन्दा कम पैसामा भए पनि काम गर्ने सर्तमा चलचित्रका कलाकार भिडियोमा आइरहनुभएको छ । त्यसलाई नराम्रो भनिहाल्न पनि मिल्दैन'
१२ साउन, २०७७
Share
बिहान सुटिङ, दिउँसो रेकर्डिङ, फेरि लिप्सिङ पनि !
चटपटे बेच्ने रचनाले राम्रो र मीठो गाउने केही युट्युबरहरूले पत्तो पाए । त्यसैले रचनाले चटपटे बनाइरहेको समयमा नै त्यहाँ पुगेर युट्युबरले अन्तर्वार्ता लिए अनि रचना 'चटपटेवाली गायिका' नामले भाइरल भइन्
१० साउन, २०७७
Share
रेडियोको एउटा सम्वाद जसले लक्ष्मीलाई ५ दशकदेखि एक्लो बनायो
काठमाडौंमै बस्ने लक्ष्मीका दिदीहरू सिंहदरबारमा काम गर्थे । लक्ष्मीलाई सिंहदरबार हेर्ने रहर जाग्यो । त्यसैले दिदीहरूसँगै सिंहदरबार छिरिन्
६ साउन, २०७७
Share
४० हजारले 'युटर्न' गराएको दुर्गेशको करिअर
'पहिलो गीत हिट हुनेबित्तिकै ऊर्जा मिल्यो । त्यसपछिका गीतहरूले पनि दर्शकको माया पाएपछि गायनलाई पनि निरन्तरता दिइरहेको छु ।' डान्सिङ शैलीको गीत गाउने दुर्गेशका धेरै गीत हिट छन्
४ साउन, २०७७
Share
‘अर्ग्यानिक प्राङ्क स्टार’
युट्युब भ्युजबाट पैसा आउँछ भन्ने कुरा एलिशलाई पहिले त थाहै थिएन । सुरुवाती दिनमा भ्युजको लोभबाट मात्र भिडियो बनाएका उनले पछि यसबाट राम्रै आम्दानीसमेत गरिरहेका छन्
३ साउन, २०७७
Share
१५ वर्षको सङ्घर्षपछि दंग भूपू
सङ्गीतमा नै केही गर्ने सोचले काठमाडौं छिरेको १५ वर्षपछि बल्ल सबैले प्रशंसा गर्नलायक काम गर्न सकेकामा भूपू दंग नै छन् । युट्युबमा आएका प्रत्येक प्रतिक्रिया पढेर उनी थप ऊर्जावान् बनिरहेका छन्
२७ असार, २०७७
Share
के कोरोनाबाट ६५ चलचित्र प्रभावित भएकै हुन् ?
निर्माता संघले बुझाएको सूचीमा रिलिज भइसकेकादेखि निर्माण इजाजत लिएर थन्किएर बसेका चलचित्रसम्म परेका छन्
२६ असार, २०७७
Share
तीज गीतमा अब कहाँ नाच्ने ?
तीजको गीतमा 'बिच्च बिच्च'देखि छेउछेउ, कुनाकुना, घरको छत, बारीको पाटालगायत ठाउँमा नाच्ने शब्दहरू जोडिइसकेका छन् । तीजका लागि अर्काे गीत बनाउँदै गरेकालाई दर्शक/स्रोताका प्रश्न छन्, तीज गीतमा अब कहाँ नाच्ने ?
२३ असार, २०७७
Share
नाट्य क्षेत्रमा कोरोनाको प्रभाव : थिएटरको विकल्प खोज्दै रंगकर्मी
अब भने नाट्य क्षेत्रमा एक किसिमको बहस सुरु भएको छ । अब कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने छलफल सुरु भइसकेको छ
२१ असार, २०७७
Share
‘ट्रेन्डिङ’ गायिकाको उकालो यात्रा
‘चलचित्रमा गाउने गायक, गायिका भन्नेवित्तिकै छुट्टै स्थान हुन्छ । त्यसैले पनि चलचित्रमा गाउने निकै ठूलो इच्छा छ’, एलिनाले आफ्नो सपना सुनाइन्
२० असार, २०७७
Share
साम्राज्ञीमाथि डेब्यू चलचित्रमै भेदभाव !
साम्राज्ञीका लागि काममा मात्र पीडा भएन, उनले निर्माण पक्षको हेपाइ पनि महसुस गर्नुपर्यो । उनको थाकेको शरीरलाई शीतल दिनुको सट्टा पटक-पटक मन पनि भाँचिदिए
१४ असार, २०७७
Share
राजेश दाइलाई 'सरप्राइज' दिनु छ
सागरले वीरेन्द्रलाई भेट्नेवित्तिकै भनेका थिए, ‘मैले जहाँ गएर अभिनय गरे पनि वीरेन्द्र हमालको चेला हो भन्छन् । लौ न सर, मलाई तपाईंको चेला बनाउनुपर्यो ।’ सागरले आफ्नो दुःखको बनावटी कहानी सुनाएर पनि वीरेन्द्रलाई फकाएका थिए
१३ असार, २०७७
Share
कलाकारका दु:ख; स्यानिटाइजर दल्याे सुटिङ गर्याे
लुजडाउन सुरु भएपछि केही सिरियलहरुले पनि छायांकन तथा प्रशारण सुरु गर्न थालेका छन् । केही सिरियलहरु प्रशारणको अन्तिम तयारी गरिरहेका छन्
१२ असार, २०७७
Share
हल सञ्चालनको माग गर्दै हलवाला, फिल्म रिलिज गर्न तयार छैनन् निर्माता !
अन्य क्षेत्र तथा उद्योगहरू केही चलायमान भएका छन् । तर, चलचित्र क्षेत्र अहिले नै सञ्चालन भइहाल्ने अवस्था छैन । सबैभन्दा उच्च जोखिमको क्षेत्र भएकाले पनि यसलाई सरकारले अन्त्यमा खोल्ने योजना बनाएको छ
१० असार, २०७७
Share
कोरोनाको कहरमा नेपाली चलचित्र
अन्य व्यावसायहरू सञ्चालनमा आइसक्दा चलचित्र क्षेत्र भने सञ्चालनमा आएको छैन । अब भने हलवाला तथा वितरकहरू चलचित्र रिलिजको उपाय खोज्न लागिपरेका छन् । हलवालाहरू सुरक्षित रहेर चलचित्र हल सुरु गर्नुपर्ने माग गरिरहेका छन् । वितरक करण श्रेष्ठ पनि अब उच्च सावधानीका साथ चलचित्र रिलिज गर्नुपर्ने बताउँछन्
३ असार, २०७७
Share