Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
खेलकुद
टी-२० त्रिकोणात्मक सिरिजः नेपाल र नामिबियाबीचको खेल आज
टी-२० त्रिकोणात्मक सिरिजः नेपाल र नामिबियाबीचको खेल आज नेपाल, नामिबियार नेदरल्यान्डसबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको पहिलो खेल आज हुँदै छ । आज बिहान साढे ११ बजेदेखि टीयू क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।  
खेलकुद थप पढ्‍नुहोस्
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी– २० सिरिज पनि एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी– २० सिरिज पनि एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी टी– २० त्रिकोणात्मक सिरिज डिसहोमले एक्सन स्पोर्ट्स एचडीवानबाट प्रत्यक्ष प्रसारण गरेको छ । 
नामिबियाले नेपाललाई जितका लागि दियो २०७ रनको लक्ष्य
नामिबियाले नेपाललाई जितका लागि दियो २०७ रनको लक्ष्य नेपालमा जारी त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नामिबियाले नेपाललाई २०७ रनको विजय लक्ष्य दिएको छ ।
नेपालविरुद्ध नामिबियाका लोफ्टी एटनको कीर्तिमानी शतक, तोडियो कुशल मल्लले राखेको विश्व रेकर्ड
नेपालविरुद्ध नामिबियाका लोफ्टी एटनको कीर्तिमानी शतक, तोडियो कुशल मल्लले राखेको विश्व रेकर्ड
टी-२० त्रिकोणात्मक सिरिजः नेपाल र नामिबियाबीचको खेल आज
टी-२० त्रिकोणात्मक सिरिजः नेपाल र नामिबियाबीचको खेल आज नेपाल, नामिबियार नेदरल्यान्डसबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको पहिलो खेल आज हुँदै छ । आज बिहान साढे ११ बजेदेखि टीयू क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।
साग विशेष-२०७६ थप पढ्‍नुहोस्
यू–१९ महिला क्रिकेटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने 
यू–१९ महिला क्रिकेटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने 
सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै
सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गर्न लागिएको हाे
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कार
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कार सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार दिने प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए
त्यसपछि पोखरीमा छिर्दा गौरिकाले कहिल्यै रुनु परेन
त्यसपछि पोखरीमा छिर्दा गौरिकाले कहिल्यै रुनु परेन गौरिकाको पौडी यात्रा चाखलाग्दो छ । गौरिकाका अभिभावकका अनुसार १० वर्षको उमेरमै स्वीमिङ पुलमा उनको स्पिड हेर्नलायक देखिन्थ्यो