Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
अर्थ
सरकारले तोड्यो बजेट निर्माणको परम्परा
सरकारले तोड्यो बजेट निर्माणको परम्परा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलादेखि चलिआएको बजेट निर्माणको परम्परामा क्रमभंग गर्ने बताएका थिए । बजेटमाथि परम्परागत छलफल मात्र होइन, बजेटमा प्राथमिकतामाथि पनि परिवर्तन गर्ने उनले बताउँदै आएका थिए ।  
कर्पोरेट थप पढ्‍नुहोस्
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी– २० सिरिज पनि एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी– २० सिरिज पनि एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी टी– २० त्रिकोणात्मक सिरिज डिसहोमले एक्सन स्पोर्ट्स एचडीवानबाट प्रत्यक्ष प्रसारण गरेको छ । 
फिनटेक एलायन्स नेपाल एसिया फिनटेक एलायन्समा आबद्ध
फिनटेक एलायन्स नेपाल एसिया फिनटेक एलायन्समा आबद्ध फिनटेक एलायन्स नेपाल (एफएएन) एसिया फिनटेक एलायन्स (एएफए) मा आबद्ध भएको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले स्व. राधिका सत्यालको परिवारलाई गर्‍यो मृत्यु दाबी भुक्तानी
सूर्यज्योति लाइफ इन्स्योरेन्सले स्व. राधिका सत्यालको परिवारलाई गर्‍यो मृत्यु दाबी भुक्तानी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्व. राधिका सत्याल लुइँटेलको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
चितवनमा गल्फ लुब्रिकेन्ट्सको ‘रिटेलर तथा प्राइभेट ग्यारेज पीजीएम मिट’ सम्पन्न
चितवनमा गल्फ लुब्रिकेन्ट्सको ‘रिटेलर तथा प्राइभेट ग्यारेज पीजीएम मिट’ सम्पन्न नेपाल ल्युब आयल लिमिटेडले चितवनमा ‘रिटेलर तथा प्राइभेट ग्यारेज पीजीएम मिट’ सम्पन्न गरेको छ । सो भेटघाट कार्यक्रममा गल्फ लुब्रिकेन्ट्सका रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूको उपस्थिति रहेको थियो ।
उपभाेक्ता थप पढ्‍नुहोस्
सूर्यज्योति लाइफ इन्स्योरेन्सले स्व. राधिका सत्यालको परिवारलाई गर्‍यो मृत्यु दाबी भुक्तानी
सूर्यज्योति लाइफ इन्स्योरेन्सले स्व. राधिका सत्यालको परिवारलाई गर्‍यो मृत्यु दाबी भुक्तानी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्व. राधिका सत्याल लुइँटेलको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
चितवनमा गल्फ लुब्रिकेन्ट्सको ‘रिटेलर तथा प्राइभेट ग्यारेज पीजीएम मिट’ सम्पन्न
चितवनमा गल्फ लुब्रिकेन्ट्सको ‘रिटेलर तथा प्राइभेट ग्यारेज पीजीएम मिट’ सम्पन्न नेपाल ल्युब आयल लिमिटेडले चितवनमा ‘रिटेलर तथा प्राइभेट ग्यारेज पीजीएम मिट’ सम्पन्न गरेको छ । सो भेटघाट कार्यक्रममा गल्फ लुब्रिकेन्ट्सका रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूको उपस्थिति रहेको थियो ।
रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्दै
रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्दै उत्पादनमा निरन्तर सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले 'हन्टर कार्निभल' आयोजना गर्ने भएको छ ।
आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि सहकार्य
आईएमएस ग्रुप र सबको फोनबीच मोबाइल एक्सचेन्जका लागि सहकार्य 'आईएमएस' र  'सबको फोन'ले 'आईएमएस सबको फोन Exchange' को घोषणा गरेका छन् ।
बैंक/बीमा थप पढ्‍नुहोस्
सूर्यज्योति लाइफ इन्स्योरेन्सले स्व. राधिका सत्यालको परिवारलाई गर्‍यो मृत्यु दाबी भुक्तानी
सूर्यज्योति लाइफ इन्स्योरेन्सले स्व. राधिका सत्यालको परिवारलाई गर्‍यो मृत्यु दाबी भुक्तानी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्व. राधिका सत्याल लुइँटेलको परिवारलाई मृत्यु दाबी भुक्तानीबापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन: गभर्नर अधिकारी
राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन: गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन् । 
ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा
ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा
नेसनल लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै मनायो ३७औँ वार्षिकोत्सव
नेसनल लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै मनायो ३७औँ वार्षिकोत्सव नेसनल लाइफ इन्स्योरेन्सले विभिन्न कार्यक्रम गर्दै ३७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले वार्षिकोत्सवका अवसरमा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम आयोजना गर्‍यो ।
पुँजी बजार थप पढ्‍नुहोस्
नेपाल लाइफले ६ महिनामै कमायो ४२ करोड ७७ लाख खुद नाफा, दाबी भुक्तानी ६८२ करोड
नेपाल लाइफले ६ महिनामै कमायो ४२ करोड ७७ लाख खुद नाफा, दाबी भुक्तानी ६८२ करोड नेपाल लाइफ इन्स्योरेन्सले ६ महिनामा ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको हालै प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त परिमाणको खुद नाफा आर्जन भएको देखिएको हो ।
प्रक्रिया पूरा भएका कम्पनीको आईपीओ निष्कासन गर्न नरोकियोस्ः अध्यक्ष ढकाल
प्रक्रिया पूरा भएका कम्पनीको आईपीओ निष्कासन गर्न नरोकियोस्ः अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओहरू निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन् ।
विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा
विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । 
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक 
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक  मंगलबार नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को विन्दुमा कायम भएको हो ।
अर्थ नीति थप पढ्‍नुहोस्
सरकारले तोड्यो बजेट निर्माणको परम्परा
सरकारले तोड्यो बजेट निर्माणको परम्परा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलादेखि चलिआएको बजेट निर्माणको परम्परामा क्रमभंग गर्ने बताएका थिए । बजेटमाथि परम्परागत छलफल मात्र होइन, बजेटमा प्राथमिकतामाथि पनि परिवर्तन गर्ने उनले बताउँदै आएका थिए ।
लगानी सम्मेलनका लागि उद्योग परिसंघ अध्यक्ष अग्रवालका पाँच सुझाव
लगानी सम्मेलनका लागि उद्योग परिसंघ अध्यक्ष अग्रवालका पाँच सुझाव नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले लगानी सम्मेलनअघि सरकारले उद्योगी व्यवसायीहरूलाई अपराधीकरण गर्ने कानुन खारेज गर्नुपर्ने बताएका छन् ।
चन्द्र भण्डारीले भने- देशको अर्थ व्यवस्था १०/१२ जना सीमित व्यक्तिको हातमा गयो
चन्द्र भण्डारीले भने- देशको अर्थ व्यवस्था १०/१२ जना सीमित व्यक्तिको हातमा गयो नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिका कारण अर्थ व्यवस्था सीमित व्यक्तिको हातमा गएको बताएका छन् ।
सात महिनामा ८ खर्ब व्यापारघाटा, १७ अर्बभन्दा बढीको मोबाइल आयात
सात महिनामा ८ खर्ब व्यापारघाटा, १७ अर्बभन्दा बढीको मोबाइल आयात सात महिना अवधिमा मुलुकले कुल नौ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा आठ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।
उद्योग थप पढ्‍नुहोस्
गण्डकी प्रदेशमा ६ वर्षमा थपिए ३५ हजार साना उद्योग
गण्डकी प्रदेशमा ६ वर्षमा थपिए ३५ हजार साना उद्योग पछिल्लो ६ वर्षमा गण्डकी प्रदेशमा ३५ हजार सात सय १६ घरेलु तथा साना उद्योग थपिएका छन् ।
शिवम् सिमेन्टमा अनुबन्धित धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड
शिवम् सिमेन्टमा अनुबन्धित धावक आयुष कुँवरले तोडे २३ वर्ष पुरानो रेकर्ड शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथटिक्सका धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् ।
विश्वकप लिग २ का खेलहरू डिसहोमको एक्सन स्पोर्ट्स एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने
विश्वकप लिग २ का खेलहरू डिसहोमको एक्सन स्पोर्ट्स एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने डीस होम एक्सन स्पोर्ट्स एचडी वानले भोलि बिहीबारदेखि सुरु हुन लागेको आईसीसी लिग टूअन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
विश्वका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान- नेपालको लगानी सम्मेलनमा सहभागी हुनुस्
विश्वका लगानीकर्तालाई चन्द्र ढकालको आह्वान- नेपालको लगानी सम्मेलनमा सहभागी हुनुस् नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनलगायतका क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।
पर्यटन थप पढ्‍नुहोस्
‘स्टन्ट’ मा रमाएका मन्त्री किराँतीले भद्रगोल बनाए नाथम, पर्यटन बोर्ड र पशुपति क्षेत्र
‘स्टन्ट’ मा रमाएका मन्त्री किराँतीले भद्रगोल बनाए नाथम, पर्यटन बोर्ड र पशुपति क्षेत्र आर्थिक अनियमिततामा मुछिएका शिक्षक र कर्मचारीले विद्यार्थी उचालेर नाथमलाई झन्डै दुई महिना बन्धक बनाउँदा मन्त्री किराँती रमिते बनेका थिए ।
किन घुम्ने, निस्किनुअघि के के गर्ने ? 
किन घुम्ने, निस्किनुअघि के के गर्ने ?  पूजाको शब्दमा घुम्नु भनेको कुनै गन्तव्य पुग्नु मात्र होइन । आफू गन्तव्यसम्म पुग्दा बास बसेको, खानपिन अनुभव र मौसम पनि यात्राका महत्वपूर्ण पाटो रहेको उनले सुनाइन् ।
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने
नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने नेपाल एयरलाइन्सले ७ फागुनमा सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।
नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता
नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता
राेजगार थप पढ्‍नुहोस्
काठमाडौं अलि बढी नकारात्मक छ, हल्ला गरिएजस्ताे आर्थिक संकट होइन (भिडियाे अन्तर्वार्ता)
काठमाडौं अलि बढी नकारात्मक छ, हल्ला गरिएजस्ताे आर्थिक संकट होइन (भिडियाे अन्तर्वार्ता) माथि तीन नेता मिलेपछि सक्किगो भन्ने बुझाइ छ । माथि सबै ठीक छ भन्छ, नैराश्य तल व्यक्त गर्छ । 
विकृत राजनीति नागरिक असन्तुष्टिको मुख्य कारण, अर्थतन्त्र सुधार्ने ओखती– स्थिर र इमानदार सरकार (भिडियाे)
विकृत राजनीति नागरिक असन्तुष्टिको मुख्य कारण, अर्थतन्त्र सुधार्ने ओखती– स्थिर र इमानदार सरकार (भिडियाे) राजनीतिशास्त्रीहरू भन्छन्, ‘असन्तुष्ट हुनु नागरिकको चरित्र नै हो, पूर्ण सन्तुष्ट भए परिवर्तनको बाटो रोकिन्छ ।' 
सात महिनामै जनकपुर कार्यालयबाट १७ हजार लिए श्रम स्वीकृति
सात महिनामै जनकपुर कार्यालयबाट १७ हजार लिए श्रम स्वीकृति
किराँत खानाका परिकारलाई प्रवर्द्धन गर्न लागिपरेका उदयपुरे अजुइहाङ (भिडियाे)
किराँत खानाका परिकारलाई प्रवर्द्धन गर्न लागिपरेका उदयपुरे अजुइहाङ (भिडियाे) पाककला अर्थात् कुकिङ भनेको खानामा प्राण भर्नु हो । जुन खानाले खाने मान्छेलाई आनन्दित बनाओस् । पाककलाको यो परिभाषा सेफ अजुइहाङ राईको हो ।
ऊर्जा थप पढ्‍नुहोस्
तनहुँ जलविद्युत् आयोजनाको ५१ प्रतिशत काम सकियो
तनहुँ जलविद्युत् आयोजनाको ५१ प्रतिशत काम सकियो
बुढीगण्डकी आयोजनाका लागि ३ खर्ब १७ अर्ब जुटाइँदै
बुढीगण्डकी आयोजनाका लागि ३ खर्ब १७ अर्ब जुटाइँदै एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ ।
विद्युत् निर्यात गर्न बङ्गलादेशसँग सहमति
विद्युत् निर्यात गर्न बङ्गलादेशसँग सहमति
१० मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउने निर्णय, बढ्यो सौर्य ऊर्जाको सीमा
१० मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउने निर्णय, बढ्यो सौर्य ऊर्जाको सीमा नेपाल विद्युत् प्राधिकरणले दश मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।