Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
विचार
त्रिविले खाेजेकाे जाेखिम माेल्न सक्ने साहसी उपकुलपति
त्रिविले खाेजेकाे जाेखिम माेल्न सक्ने साहसी उपकुलपति मौजुदा ऐनकै आधारमा तर विगतभन्दा केही फरक ढंगले नयाँ कार्यविधि बनाएर उपकुलपति नियुक्ति गर्ने प्रक्रिया सुरु भएको छ ।  
विचार थप पढ्‍नुहोस्
कहाँ छ नेपाली युवापुस्ता ?
कहाँ छ नेपाली युवापुस्ता ?
श्रीस्वस्थानी व्रतकथा : कति पढ्ने, कति नपढ्ने ? (भिडियाे)
श्रीस्वस्थानी व्रतकथा : कति पढ्ने, कति नपढ्ने ? (भिडियाे)
त्रिभुवन विमानस्थलमा लाग्ने विद्यार्थीकाे लाम त्रिभुवन विश्वविद्यालय फर्काउन प्रचण्डका लागि घर्किसकेको छैन समय
त्रिभुवन विमानस्थलमा लाग्ने विद्यार्थीकाे लाम त्रिभुवन विश्वविद्यालय फर्काउन प्रचण्डका लागि घर्किसकेको छैन समय विद्यार्थी नेता बिचौलियाजस्ता भए । प्राध्यापक पदको प्रतिस्पर्धी र पदाधिकारी पार्टीका दास भए । कर्मचारी कामचोर भए । पाठ्यक्रम पुरातन छन् । अनि, विश्वविद्यालयलाई विचार विमर्श र ज्ञान उत्पादनको केन्द्र बनाउने बहस हुन्छ । यो सुहाउने कुरा हो ? 
नेविसंघको ओज बिर्सेको कांग्रेस र महासमिति बैठक
नेविसंघको ओज बिर्सेको कांग्रेस र महासमिति बैठक महासमिति बैठकमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका भ्रातृ संस्थाको वर्तमान परिस्थितिको समीक्षा भई आवधिक अधिवेशन सुनिश्चित गर्न आवाज मुखरित भए भ्रातृ संस्थाको परिचालनमा सुधार हुने नीति बन्ने ठाउँ रहला, अन्यथा महासमिति आमयुवा, विद्यार्थीका लागि कर्मकाण्डी मात्र बन्ने देखिन्छ ।
ब्लग थप पढ्‍नुहोस्
'ओइ, तँ कहिले देश छोड्छस् त ?'
'ओइ, तँ कहिले देश छोड्छस् त ?' युनिभर्सिटीले बिग्रेको देखाउन नसकेको मेरो देश युवाले पूर्ण रूपमा बिग्रेको देखाए । सत्यता यस्तै हुन्छ सायद। खेती गर्ने किसानले मात्रै फसल बिग्रेको देख्ने रहेछ ।
पार्टी प्यालेस र कांग्रेसको महासमिति बैठक
पार्टी प्यालेस र कांग्रेसको महासमिति बैठक आशा गरौँ, उपसभापति खड्काले पेस गर्ने नीति प्रस्ताव गोदावरी मार्वल फ्याक्ट्रीजस्तो नहोस्, गगन थापाले पेस गर्ने सांगठनिक प्रस्ताव मृगपालनजस्तो नहोस् र विश्वप्रकाशले पेस गर्ने समसामयिक राजनीतिक प्रस्ताव यही हलजस्तो प्रयोगविहीन नहोस् । 
दोहोरो नागरिकता प्रणालीमा जान ढिलाे गर्नु हुँदैन, बरु १० वर्षपछि मात्र चुनाव लड्न दिनुपर्छ
दोहोरो नागरिकता प्रणालीमा जान ढिलाे गर्नु हुँदैन, बरु १० वर्षपछि मात्र चुनाव लड्न दिनुपर्छ लोकप्रियतावादले ठाउँ पाउँदै गएको छ । लोकप्रियतावादका अगाडि तथ्य, तर्क, ज्ञान र विवेक निरीह बन्दै जाने अवस्थाले परिणाम राम्रो आउँदैन । समाजमा तितो सत्यभन्दा मीठो झुटको बोलवाला बढ्दै गएको छ ।
समाजशास्त्रीय दृष्टिकोणमा भ्यालेन्टाइन डे र विश्वव्यापीकरण
समाजशास्त्रीय दृष्टिकोणमा भ्यालेन्टाइन डे र विश्वव्यापीकरण नेपालको सन्दर्भमा कुरा गर्दा प्रेमविवाहका इतिहास छन् । पूर्वीय दर्शनशास्त्रमा पनि प्रेम कहानीका विषयमा थुप्रै चर्चा भएको पाइन्छ ।
सम्पादकीय थप पढ्‍नुहोस्
शिलापत्र छैटौँ वर्षमा- विश्वसनीय पत्रकारिता हाम्रो मूलमन्त्र  
शिलापत्र छैटौँ वर्षमा- विश्वसनीय पत्रकारिता हाम्रो मूलमन्त्र   कुनै समय न्यु मिडिया भनिएको अनलाइन पत्रकारिता पछिल्लो समय व्यावसायिक पत्रकारिताको मूलप्रवाह बनिसकेको छ ।
प्रचण्डलाई संक्रमणकालीन न्याय टुंग्याउने अन्तिम मौका 
प्रचण्डलाई संक्रमणकालीन न्याय टुंग्याउने अन्तिम मौका  संयोगवश अहिले तत्कालीन विद्रोही पक्षका ‘सुप्रिम कमान्डर’ पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । सशस्त्र द्वन्द्वकालको संकटकालीन समयका प्रधानमन्त्री शेरबहादुर देउवा उनका सत्ता साझेदार छन् । त्यसैले पनि शान्ति प्रक्रिया टुंग्याउने यो राम्रो मौका हो ।
भुईं नागरिकले अनुभूति गर्ने गणतन्त्र कहिले ?
भुईं नागरिकले अनुभूति गर्ने गणतन्त्र कहिले ?
नयाँ वर्ष, नयाँ दशकले बिसाओस् अस्थिरताको भारी
नयाँ वर्ष, नयाँ दशकले बिसाओस् अस्थिरताको भारी संघीयता संस्थागत नहुँदा प्रदेश सरकारहरू सिंहदरबारको लाचार छायाजस्ता भएका छन् । केन्द्रीय गठबन्धन हेरफेर हुँदा प्रदेश सरकार पनि एकैसाथ ढल्ने स्थिति छ । यो अस्थिरताले प्रदेश संरचनाप्रति आमनागरिकमा वितृष्णा बढाउँदै लगेको छ । त्यो रोक्न पनि राजनीतिक परिपक्वता र इमानदारिताको खाँचो छ