Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
विचार
नगरवधू आम्रपाली कसरी भिक्षु भइन् ?
नगरवधू आम्रपाली कसरी भिक्षु भइन् ? आम्रपालीको अप्रतिम रूप, लावण्य, असह्य तेज, दर्प र लोकोत्तर प्रतिभाको चर्चा देशविदेशमा चल्ने गर्थ्यो । कामुक अप्सराजस्ती आम्रपाली त्रिलोकमा कुनै जीवधारीले गर्न नसक्ने तीन ग्रामको तालमा नृत्य पनि गर्न सक्थिन् ।  
जेपी जनजागरण र नेपाली कांग्रेस
जेपी जनजागरण र नेपाली कांग्रेस भारत स्वतन्त्र हुनेबित्तिकै जेपी, डा.लोहिया, आचार्य नरेन्द्रदेव जस्ता समाजवादी नेताले कांग्रेस परित्याग गर्दै छुट्टै पहिचान र दर्शनसहित समाजवादी आन्दोलनको बागडोर सम्हाले । जेपी त केही दिनमै सक्रिय राजनीति परित्याग गर्दै विनोवा भार्वेको आन्दोलनमा होमिए । विनोव भार्वेको आन्दोलन थियो, सर्वोदय आन्दोलन । अर्थात् तत्कालीन भारतमा जेपीले सर्वोदय आन्दोलनको नाममा अभुतपूर्व परिवर्तन गराउन सफल भए । अर्थात् धनधान्य समृद्धिशाली व्यक्तिलाई हृदय परिवर्तन गराउँदै जमिन र संशाधनलाई गरिबसँग साझेदारी गराउने जेपीको संकल्प थियो । जेपीको नैतिक संकल्प उदाहरणीय थियो ।