Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
गगन थापा
नेपाली कांग्रेस
रवि लामिछाने
रास्वपा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
गगन थापा
नेपाली कांग्रेस
रवि लामिछाने
रास्वपा
Sat, May 18, 2024
५ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विश्व
इजरायलले इरानमाथि गर्यो आक्रमण
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नभाल्नीकाे रहस्यमय मृत्युपछि रसियामा प्रदर्शन, विश्वभरका नेताहरूले के भने ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानको 'चुनावमा धाँधली’बारे बोले अमेरिका र बेलायत
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वतन्त्र उम्मेदवारको जितबारे जेलबाटै इमरान खानको सन्देश, ‘लण्डन प्लान फेल’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तान ‘खण्डित जनादेश’ तिर, स्वतन्त्र जितेकाहरूसँग कस्ता विकल्प ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्तर कोरिया र अमेरिका वार्तालाई निरन्तरता दिन सहमत
हनोई शिखर बैठक आपसी सम्मान र विश्वास निर्माण गर्न निकै महत्वपूर्ण ठहरिएको बताउँदै केसीएनएले दुबै मुलुकबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको जनाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय विमान चालक रिहा गर्ने पाकिस्तानकाे घाेषणा
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यकः प्रतिवेदन
उत्तर पश्चिमी सिरियाका करिब २७ लाख पुरुष, महिला र बालबालिकालाई मानवीय सहायता अत्यावश्यक रहेको राष्ट्रसंघ मानवीय मामिला समन्वयकी निर्देशक रीना गिलानीले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थाइल्याण्डमा हजारौ हवाई यात्रु अलपत्र
एयरलाइन्सका अनुसार करिब ३० वटा उडान रद्द भएका छन् । प्रायः युरोपतर्फका उडान रद्द भएको एयरलाइन्सले जानकारी दिएको छ । उडान भरिसकेका तीन वटा जहाजलाई बैंककको सुवर्णभूमि विमानस्थलमै फर्काइएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हनोई वार्ता विना सम्झौता टुङ्गियो
उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतलाई पाकिस्तानको प्रस्ताव, 'हामी बसौँ र कुरा गरौं'
टेलिभिजन सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले भने, 'पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ।'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्तरी नाइजेरियामा भएको आक्रमणबाट २९ जनाको मृत्यु
कुदुना राज्यको कजुरु क्षेत्रमा चार वटा गाउँमा भएको यस आक्रमणमा परी अन्य दुई प्रहरी घाइते हुनुका साथै ४० वटा घरमा आगजनी गरिएको सो राज्यको प्रहरी प्रमुख अहमद अब्दुर रहमानले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारत र पाकिस्तानलाई संयमता अपनाउन पोम्पेओको आग्रह
प्रत्यक्ष वार्ताका लागि दुबै मन्त्रीलाई अनुरोध गरेको र थप सैन्य कारबाही रोक्न अमेरिकी उच्च कुटनीतिज्ञले आग्रह गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित
पूर्व उपराष्ट्रपति एवं अर्बपति व्यापारी अतिकुले नाइजेरियालाई नयाँ र समृद्ध बनाउने योजना सहित ठूलो चुनावी अभियान चलाएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई भारतीय लडाकु विमान खसालेको पाकिस्तानकाे दाबी
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच आजदेखि शिखर वार्ता हुँदै
अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली किम जो उनबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा शिखर वार्ता सुरु हुँदैछ । वार्ताका लागि दुबै नेता भियतनामको राजधानी हनोइ पुगिसेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेइजिङमा लगानी सम्मेलन सम्पन्न, लगानीकर्ताको उत्साहपूर्ण सहभागिता
सो अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा अहिले स्थिर र बलियो सरकार रहेको भन्दै लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने उत्तम समय भएको धारणा व्यक्त गरे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानी सीमाभित्र हवाई आक्रमण, सीमा उल्लङ्घन भयो – पाकिस्तान
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए
अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक्रमणमा अन्य चार जना सैनिक घाइते भएको स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्डिनल पेल बालयौन दूराचारको आरोपमा दोषी ठहर
अदालतको आदेशबाट जमानतमा रहेका कार्डिनल पेलले आफूमाथि लागेका आरोपहरुमा सत्यता नरहेको दाबी गर्दै आएका छन् । भ्याटिकनका तर्फबाट तत्काल कुनै प्रतिक्रिया दिइएको छैन तर पेलले आफू निर्दोश रहेको बताउँदै आएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाकिस्तानी भूभागमा भारतीय आक्रमण
भारतीय सञ्चारमाध्यमका अनुसार १२ मिराज विमानहरूले १००० किलो बम खसालेका थिए । शक्तिशाली बमका कारण आतंककारी शिविरहरू नष्ट भएको भारतको दावी छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इरानी विदेशमन्त्रीले दिए पदबाट राजिनामा, इन्स्टाग्राममार्फत् राजीनामाको घोषणा
इरानका तर्फबाट सन् २०१५ को परमाणु सम्झौता गराउन प्रमुख भूमिका निर्वाह गरेका विदेशमन्त्री मोहम्मद जवाद जरिफले 'अनपेक्षित' रूपमा आफ्नो पदबाट दिएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले राजीनामाको सार्वजनिक घोषणा गरेका थिए तर त्यसको कारण खुलाएनन्। डोनल्ड ट्रम्प सत्तामा आएपछि इरानसँगको परमाणु सम्झौताबाट अमेरिका पछि हटेको थियो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चीन–अमेरिका व्यापार वार्ता सहमति नजिक: ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि छिट्टै हुने र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने सम्भावना बढेको छ । चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको थियोे ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
397
398
399
400
401
402
403
404
405
406
Next
सर्च गर्नुहोस्