'एक्लै' अब एक्लै छैन, नवराज पराजुलीकाे कविता [भिडियोसहित]
नवराजले कवितामा संगीत भरेका छन्, भिडियो बनाएका छन् । संगीतवद्ध तथा भिडियोसहित बजारमा आउन लागेको उक्त कविता हो- 'एक्लै'
२७ माघ, २०७७
6 min read
Share
६३ वर्षकाे उमेरमा घोडा दौडाएकी लक्ष्मी भन्छिन्- डर र थकाइसँग साइनो छैन
लक्ष्मीसँग जवाफ दिने साहस थिएन । तर, उनकी हजुरआमाले जवाफ फर्काइदिन्थिन्, 'उत्ताउली भए मेरै नातिनी हुन्छे । तिमीहरूलाई के चासो ?', हजुरआमाको यस जवाफमाथि तर्क गर्ने आँट कसैले गरेनन्
२४ माघ, २०७७
10 min read
Share
बिस्कुट नचाउने करुण: जसले चलचित्र सम्पादनको तरिका बदले
उक्त विज्ञापन 'मक्वाना' नामक एक बिस्कुटको थियो । २८ सेकेन्डको उक्त विज्ञापनमा बिस्कुट नाचिरहेका देखिन्थे । त्यो समयमा बिस्कुट नाचेको देख्नु नौलो र रोचक थियो । त्यसैले पनि त्यसको चर्चा चल्थ्यो
१८ माघ, २०७७
13 min read
Share
प्रतिगमनविरुद्ध सडकमा बजिरहने 'जाऊ जाऊ जाऊ'
प्रतिगमनविरुद्ध सडकमा कहिले कविता सुनाइन्छ । कहिले गीत गाइन्छ । कहिले नाटक प्रदर्शन हुन्छ । धिमे, मादल, च्याब्रुङको आवाज घन्किन्छ । प्रतिगमनलाई ललकार्ने ती आवाजहरूमा मिसिन्छ एउटा गीत
१४ माघ, २०७७
7 min read
Share
तुलसी घिमिरेलाई गुरुआज्ञा थियाे : नेपाल गएर १० वटा फिल्म बनाउनू
आमा र बहिनीलाई मिसाएर गरेको गालीले घिमिरेलाई नराम्रोसँग बिझायो । उक्त गाली सुनेपछि उनले मेकअपको ‘ट्रे’ आफ्नो गुरुको खुट्टामा राखिदिए, ‘गुरु, जहाँ काम गर्दा मैले मेरा आमा र बहिनीको गाली सुन्नुपर्छ भने त्यो काम मलाई गर्नु छैन’
१० माघ, २०७७
12 min read
Share
बुद्धिसागरसँग अनुप बराल : जीवन-मरण महसुस गराउने नाटक गर्ने मन छ
मेरो सपना भनेको संवादविहीन नाटक गर्ने छ । थोरै अडियन्सले होरोस्, तर त्यसलाई महसुस गर्न सकोस् । त्यसले जीवन-मरण महसुस गराओस् । दर्शकमा नीर रंगजस्तो गाडा बनेर बसोस्
७ माघ, २०७७
9 min read
Share
फिल्मकर्मीलाई नदिएकाे 'पल्पसा क्याफे' नारायण वाग्लेले नाट्यकर्मी बिमललाई सुम्पिए
सार्वजनिक भएको १५ वर्षपछि 'पल्पसा क्याफे' उपन्यासको नाट्य रुपान्तरण हेर्न पाइने भएको छ । थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा यस उपन्यासमाथि नाटक बन्ने तयारी भइरहेको छ
६ माघ, २०७७
8 min read
Share
रंगकर्मी र दर्शकलाई जोड्ने 'थिएटर हब'
थिएटर हबले नेपालभरका थिएटरहरूको संयोजनको काम गरिरहेको छ । त्यो मात्र होइन, थिएटर हबले नाटक, नाटकघर तथा नाट्यकर्मीको विषयमा जानकारी दिने र उनीहरूका विषयमा आवाज उठाउने काम पनि गरिरहेको छ
४ माघ, २०७७
8 min read
Share
दुई सातासम्म सुनसान फिल्म हल, १ माघदेखि चहलपहल बढ्ला ?
हल सञ्चालनमा आएको दुई साता पूरा भइसकेको छ । तर, दर्शकको उपस्थिति भने शून्यजस्तै छ । हरेक शोमा १० जना दर्शक पुर्याउन हलवालाहरूलाई हम्मेहम्मे परिरहेको छ
२७ पुस, २०७७
7 min read
Share
नेपालकी प्रथम नायिका भुवन भन्छिन् : अभिनय गर्नुलाई नौटंकी भन्थे, म त्यसैमा होमिएँ
उनी भन्ने गर्छिन्, 'कुनै न कुनै समय तिमीहरूले विवाह त गर्नुपर्छ । अहिले नै उदाङ्गो भएपछि आफ्नो श्रीमान्लाई के बाँकी राख्छौ ? केही त आफ्नो श्रीमान्का लागि पनि राख'
२५ पुस, २०७७
9 min read
Share
भीडभाड नाइट क्लब : कोरोनालाई किन बेवास्ता गर्दै छन् युवा ?
न्यु इयर इभ मनाउन नाइट क्लबमा युवा-युवतीहरूको भीड लाग्यो । काठमाडौंका अधिकांश नाइट क्लबहरू भरिभराउ थिए
२१ पुस, २०७७
8 min read
Share
वर्ष २०२० : चलचित्र क्षेत्रका लागि कालो वर्ष !
विश्वव्याधिका रूपमा देखापरेको कोभिड–१९ को अनपेक्षित र अप्रत्यासित मार चलचित्र क्षेत्रले खेप्नुपर्यो । विश्वभरको चलचित्र जगतकै यो दशाले नेपाली चलचित्रलाई नछोप्ने कुरै भएन
१६ पुस, २०७७
10 min read
Share
अन्य र्यापरलाई 'लाउरे'को चुनौती : 'मसँग हुकुमको एक्का छ, होसियार !'
तीन वर्षको ब्रेकपछि लाउरेले नयाँ एल्बम सार्वजनिक गर्दै छन् । २०२१ को जनवरीकाे अन्तिम सातासम्ममा सार्वजनिक हुने उक्त एल्बममा ११ वटा गीत समावेश छन्
१६ पुस, २०७७
6 min read
Share
(शिलापत्र सिरिज–५) : चलचित्र विकास बोर्डदेखि सेन्सर बोर्डसम्मै पार्टी कार्यकर्ता
चलचित्र विकास बोर्डमा अध्यक्ष पदका लागि मात्र होइन, सदस्य पदका लागि पनि आफ्नै पार्टीका कार्यकर्तालाई चुन्ने गरिएको छ । सेन्सर बोर्डदेखि प्रज्ञा प्रतिष्ठानसम्म पार्टीकै हालिमुहाली चल्छ । जुन पार्टीको सरकार छ, पेसा नबुझे पनि उसैका कार्यकर्ताले विभिन्न पदमा नियुक्ति पाउँछन्
१२ पुस, २०७७
11 min read
Share
रणवीरका साथी भोलाराज : 'बलिउडमा टिक्न गाह्रो छ'
दोस्रो अडिसन दिनलाई भोलाराजसँगै अन्य तीन कलाकार पनि त्यहाँ पुगेका थिए । अन्य कलाकारले गरिरहेको अभ्यास देखेर भोलाराजले आस मारे, 'उहाँहरू यस्तो मिहिनेत गरिरहनुभएको छ, मेरो त के होला र !'
११ पुस, २०७७
10 min read
Share
टिकटकमा गीतः भाइरल बनाउने हाेडमा 'जेपीटी'
अहिले धेरै लगानीकर्ताकाे ध्यान टिकटकमा कसरी गीत हिट बनाउने भन्नेमै केन्द्रित हुन्छ
१० पुस, २०७७
9 min read
Share
सञ्चालनमा आउँदै हल, फिल्म रिलिजका लागि तयार छैनन् निर्माता
१० पुसबाट हल सञ्चालन हुँदा ठूलो लगानी गरेर निर्माण भएका चलचित्रका निर्माताहरू चलचित्र रिलिज गर्न तयार होलान् त ? प्रश्न उठ्छ
७ पुस, २०७७
7 min read
Share
'चलचित्र क्षेत्रमा सुन्दरता खोजिन्छ, नाटकमा अभिनय'
सरितासँगै नाटकमा काम गरेका पुरुष कलाकारले चलचित्र क्षेत्रमा गतिलो स्थान बनाए । तर, सरितालगायतका महिला कलाकारहरूले भने चलचित्र क्षेत्रमा अस्तित्व नै जमाउन सकेका छैनन् । किन ?
४ पुस, २०७७
12 min read
Share