Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Skip Adv.
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
नेपाली कांग्रेस
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
सन्दीप लामिछाने
नेपाली कांग्रेस
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
Wed, May 15, 2024
२ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बैंक/बीमा
कान्छाे वाणिज्य बैंकले लाभाशं दिने, २ कम्पनीकाे शेयर काराेबार खुला
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको साधारणसभालेपारित गरेपछि कार्यन्वयनमा आउनेछ | बैंकको वर्तमान शेयर मूल्य १ सय ६२ रहेको छ | वर्तमान बजार मूल्य अनुसार ४ प्रतिशतको प्रतिफल हुन आउँछ | त्यसलाई सामान्य मान्न सकिन्छ |
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेरि चल्यो बैंक गाभ्ने र गाभिने चटारो
बैंकको बिहे (गाभिने/विलय) हुन साइत हेर्नु नपरे पनि मांगलिक (स्तर लगायत) को कुरा भने नहेर्दा कतिपय मर्जर टुटेको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको मर्जर अन्तिम समयमा आएर रद्द भएको थियो ।
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेन्चुरी बैंक र कोषवीच कर्जा सुरक्षण सम्झौता
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गरे ।
६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिशन र तिनाउ डेभलपमेन्ट बैंक गाभिने
नेपालको वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा आफ्नो पहिचानसहित उभिन ती दुई विकास बैंकले एक आपसमा गाभिने निर्णय गरी सो को जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । पूँजीगत आधार बलियो बनाउन, उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरी व्यवसाय विस्तार गर्न र शेयरको बुक भ्याल्यू अभिवृद्धि गर्न आफूहरु गाभिन लागेको ती बैंकले जनाएका छन् ।
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभुका दुई नयाँ शाखा शुरु
चन्द्रगढी शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका थिए भने उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका थिए ।
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकको शाखा ताप्लेजुङमा
आजदेखि सञ्चालनमा आएको बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले सहज र सरल रुपमा सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै बैंकले फुङलिङ्ग नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता
२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले बैंकहरुलाई भन्योः सिक्का किनेर सर्बसाधारणलाई दिनु
१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने
धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछः अर्थमन्त्री
डा खतिवडाले भने, ‘सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ । अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो ।’
३० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकले प्रत्येक प्रदेशमा गर्दैछन् कम्तिमा ६ करोडको सामाजिक काम
बैंकहरुले सिएसआरमा खर्च गर्ने भनेको यो खुद नाफाको १ प्रतिशत हो । यसरी हेर्दा चालु आर्थिक बर्षमा बैंकहरुले ६० करोड ६२ लाख ७५ हजार रुपैयाँ सिएसआरमा खर्च गर्नेछन् ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘केही बैंक फेल हुने सम्भावना देखिरहेको छु’
कसैको आम्दानी मासिक ५० हजार रुपैयाँ छ भने उसले मासिक १५ हजार रुपैयाँ किस्ता तिर्न सक्छु भनेर गाडी कर्जा लिएको हुन्छ । उसले कर्जा लिएको केही समयपछि बैंकले तरलता अभाव भयो भनेर मासिक किस्ता १७ हजार रुपैयाँ पुर्याइदिने ? यस्तो अवस्थामा त्यो ऋणीले कसरी आफ्नो घरव्यवहार चलाउन सक्छ ? यस्तो गर्न हुदैन ।
२८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमा बैदेशिक लगानी ल्याउन सरकार सकारात्मक
अर्थमन्त्री युवराज खतिवडाले कृषि क्षेत्रमा सहकारी मार्फत बैदेशिक लगानी भित्राउन सरकार सकारात्मक रहेको बताएकाछन् ।
२८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकका पूर्व सीईओः अध्यात्मदेखि अभियोगसम्म
तलब तथा सुविधा धेरै हुने भएकोले सरकारी अधिकारी पनि बैंकका सिइओको तलबभत्ताको बारेमा बेलाबेलमा चासो दिन्छन् । तर, सिइओको जिम्मेवारीबाट हटेपछि उनीहरुले के गरिरहेका छन् ? चासोको बिषय हुन सक्छ ।
२४ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्याजदरमा हस्तक्षेप गर्दैनौं, ११ प्रतिशतमा सहमति गर्नुस्ः अर्थमन्त्री
‘मैले हिजो पनि एउटा अंक भनेँ, ६ र १६ को ‘एक्स्ट्रिम’मा हामी जानु हुदैन, त्यसको औसतमा हामी जानुपर्छ, अंक गणितको हिसाब गर्नेलाई त्यो औसत थाहा भइहाल्छ, यो औसतमा बस्नेगरी हामीले काम गरौं,’ डा. खतिवडाले भने ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एन आई सी को बिशेष छुट अफर
सो सुविधा अन्तर्गत एन आई सी एशियाको डिम्याट खातामा २२ फागुन देखि ६ चैतसम्म पूर्ण रुपमा निशुल्क गरिएको बैकले जनाएको छ ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पचास दरका २३ करोड थान नयाँ नोट छापिँदै
विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
२२ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी विकास बैंकमा स्वतन्त्र सञ्चालक नियुक्त
लुम्बिनी विकास बैंक लिमिटेडले अञ्जु कुमारी गुप्तालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।
२१ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब प्रभु बैकमा सर्वसाधारणको शेयर ४५ प्रतिशत
प्रभु बैंकले ६.३१ प्रतिशत संस्थापक सेयरलाई साधारण शेयरमा परिणत गर्ने भएको छ । काठमाडौंमा आइतबार सम्पन्न बैंकको १७औं साधारणसभाले बैंकमा रहेको ६१.३१ प्रतिशत संस्थापक सेयरलाई घटाएर ५५ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।
२० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
129
130
131
132
133
134
135
136
137
138
Next
सर्च गर्नुहोस्