कर्णालीमा प्रहरीले सुरु गरेकाे ‘लालटिन’ अभियान के हाे ?
कर्णालीमा नेपाल प्रहरीले लागुऔषधविरुद्ध लालटिन अभियानको शुभारम्भ गरेको छ । बिहीबार रक्षामन्त्री पूर्णबहादुर खड्काले लालटिन बालेर अभियानको शुभारम्भ गरेका हुन् ।
२५ असोज, २०८०
4 min read
Share
कर्णालीको ब्रान्ड ‘मार्सी’को अस्तित्व सकिँदै, प्रदेश सरकार बेखबर
जब अर्ग्यानिक जिल्ला घोषणापश्चात् जिल्लामा पूर्ण रूपमा विषादी प्रयोगमा रोक लगाइयो, तब मार्सीमा देखा पर्न थाल्यो नेक ब्लास्ट रोग ।
२५ असोज, २०८०
7 min read
Share
कर्णाली सरकारले सार्वजनिक गर्यो भू-उपयोग नीति
कर्णाली प्रदेश सरकारले भू-उपयोग नीति सार्वजनिक गरेको छ ।
२३ असोज, २०८०
4 min read
Share
चाडपर्वलक्षित कर्णालीका सडक सुरक्षामा के गर्दै छ राज्य ?
कर्णाली भित्रिने मुख्य चार नाकाबाट हाल दैनिक हजारौँको संख्यामा नागरिक कर्णाली प्रवेश गरिरहेका छन् ।
२३ असोज, २०८०
8 min read
Share
पश्चिम नेपालमा विनाशकारी भूकम्पको जोखिम बढेको हो ?
लगातार गइरहेका यी कम्पनले पश्चिम नेपालमा कुनै पनि बेला फुट्न सक्ने ठूलो भूकम्पीय शक्ति जम्मा भइरहेको भन्ने संकेत गर्ने भूकम्पविद्हरू बताउँछन् ।
२१ असोज, २०८०
8 min read
Share
धमाधम अख्तियारको ट्र्यापमा पर्दै कर्णालीका स्थानीय सरकार, एक सय ३० कर्मचारी, १७ जनप्रतिनिधिविरुद्ध मुद्दा
संघीयता कार्यान्वयनपछि गाउँ–गाउँमा सिंहदरबारको अधिकार मात्रै पुगेको छैन, स्रोत र अधिकारसम्पन्न स्थानीय तहमा भ्रष्टाचार पनि मौलाउँदै छ ।
१९ असोज, २०८०
4 min read
Share
अलपत्र छन् करोडौँ लगानीका भेरी कोरिडोर आयोजनाका लिफ्ट सिँचाइ
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको भेरी कोरिडोर सिँचाइ विकास आयोजनामार्फत निर्माण गरिएका अधिकांश लिफ्ट सिँचाइ आयोजनाहरू प्रयोगमा नआई अलपत्र अवस्थामा छन् ।
१७ असोज, २०८०
9 min read
Share
गुलावजंगलाई अध्यक्षमा जिताएर यामलालले कर्णालीबाट पार्टी केन्द्रलाई फर्काएको जवाफ
अध्यक्षमा निर्वाचित गुलावजंगलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो । मीनलाई स्थायी कमिटी सदस्य गाेरखबहादुर बाेगटीकाे साथ थियाे । गुलावजंगकाे विजयसँगै कँडेलले कर्णालीमा आफ्नो पकड कायमै रहेको सन्देश पार्टी केन्द्रलाई दिएका छन्
१५ असोज, २०८०
6 min read
Share
केन्द्रलाई देखाइदिने कँडेलको रणनीतिले कर्णालीमा चुनाव !
एमालेका एक प्रतिनिधिका अनुसार केन्द्रीय नेतृत्वको चाहनाकै कारण निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।
१४ असोज, २०८०
7 min read
Share
कर्णालीमा एमाले अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता
सल्यानका शाह यसअघि कर्णाली प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक थिए । कालीकोटका मीनबहादुर शाही भने ओली सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य बनेका थिए ।
१२ असोज, २०८०
1 min read
Share
एमाले कर्णाली अधिवेशन : सहमतिको प्रयास विफल, निर्वाचनको कार्यक्रम अघि बढ्यो
अधिवेशनको बन्दसत्रमा सहमति जुट्न नसकेपछि निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
१२ असोज, २०८०
4 min read
Share
एमाले कर्णालीमा कँडेल र शाहबीच प्रतिष्ठाको लडाइँ
केन्द्रीय नेताहरूको समर्थन लिएर प्रदेशका नेताहरू नेतृत्वमा पुग्न प्रयासरत देखिएका छन् ।
१० असोज, २०८०
5 min read
Share
कार्यान्वयनमा आयो वीरेन्द्रनगरको ‘ड्रिम प्रोजेक्ट’ भेरी लिफ्टिङ खानेपानी आयोजना
भेरी लिफ्टिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएसँगै आयोजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियामा जान लागेको हो ।
८ असोज, २०८०
6 min read
Share
संरक्षण केन्द्रभित्र मृत भेटिएकी गीतालाई श्रीमान्को बारम्बार म्यासेज- तँ र तेरो छोरालाई पनि मारिदिन्छु
‘तँ र तेरो छोरालाई पनि मान्छे लगाएर मारिदिन्छु, ठकुरीको छोरा हुँ, पछि हट्दिनँ,’ दानबहादुरले गीतालाई म्यासेजमा भनेका छन्, ‘तिमीहरूलाई मारेपछि कसरी अंश लिन्छौ, म पनि हेर्छु ।’
७ असोज, २०८०
5 min read
Share
प्रचण्डको चीन भ्रमणः कर्णाली र भेरी कोरिडोरबारे सम्झौता हुने कर्णालीवासीको आस
तेस्रोपटक हुन लागेको प्रचण्डको चीन भ्रमणलाई कर्णालीले विशेष महत्त्वका साथ हेरेको छ ।
५ असोज, २०८०
5 min read
Share
आमाछोरी हत्या प्रकरणः फेसबुकबाट प्रेमिका बनेकी रेवतीको हत्या गर्न दुबईबाट नेपाल आएका थिए बस्नेत
सल्यानमा आमाछोरीको जलाएर बीभत्स हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
४ असोज, २०८०
6 min read
Share
सुवास नेम्वाङलाई सम्झिँदै सुरेन्द्र पाण्डेले भने- संविधान जारी नभएको भए देश कता जान्थ्यो होला ?
'संविधान जारी नभएको भए देश कता जान्थ्यो होला ?,' उपाध्यक्ष पाण्डेले भने, 'यसरी सुवास पृथक् भएर उभिँदा संविधान जारी भयो । सुवासको निधनले एमालेले राजनीतिको कोसेढुङ्गा गुमाएको छ ।'
२ असोज, २०८०
8 min read
Share
कर्णालीमा अधिवेशनका लागि ६ सय प्रतिनिधि चयन गर्दै एमाले
कर्णालीमा एमालेका संगठित सदस्य ५१ हजार आठ सय ३७ जना छन् । एमाले कर्णाली प्रदेश अधिवेशनका लागि आज ६ सय प्रतिनिधि छनोट हुँदैछन् ।
३० भदौ, २०८०
5 min read
Share