कर्णालीका अधिकांश सडक अवरुद्ध, वीरेन्द्रनगरको दक्षिणी भाग जलमग्न
बुधवारदेखि परेको अविरलका वर्षाका कारण पहिरो झरेपछि कर्णाली प्रदेशका पहाडी र हिमाली जिल्ला जोड्ने अधिकंश सडक अवरुद्ध भएका छन् ।
२१ असोज, २०७९
2 min read
Share
चाडपर्वमा ‘भगवान भरोसा’मा यात्रा गर्न बाध्य कर्णालीवासी
गतिलो सडक पूर्वाधार नहुँदा कर्णालीका नागरिकले अनाहकमा ज्यान गुमान बाध्य छन् ।
१६ असोज, २०७९
8 min read
Share
न सास पाइयाे न लास, श्रीमान्को पर्खाइमा राेएर बिते दुई दशक
सुर्खेतकी कलसी थापा भन्छिन्– जीवनभरि साथ दिने श्रीमान्जस्तो अरु कोही नहुँदो रै’छ । उहाँ हुनु र नहुनुले जीवनमा धेरै फरक पर्दोरहेछ । मेरो सिन्दुर फर्किन्छ भन्ने आशा अझै पनि मलाई छ ।
११ असोज, २०७९
4 min read
Share
राउटे मुखियाकाे चिन्ता- आजकालका तन्नेरी मान्दैनन्, पैसा पाउनासाथ पिउन गइहाल्छन्
सरकारी तथा विभिन्न संघ संस्थामार्फत सहयोग पाउने आशाले आजभोलि राउटेले घरायसी सामग्री बनाउन प्राय: छोडिसकेका छन् ।
३ असोज, २०७९
7 min read
Share
कर्णाली प्रदेशसभाका पाँच वर्षः जनअपेक्षा कुल्चेर कुर्सीको 'मल्लयुद्ध'
प्रदेश सरकारले अघि सारेको ‘समृद्ध कर्णाली र सुखारी कर्णालीवासी’ नाराको खास मोडालिटी के हो भन्ने आधार नै तय नभई भोलिबाट संसदको कार्यकाल सकिँदै छ । तर, सत्ताको खेल भने राम्रैसँग खेलियो कर्णालीमा ।
३१ भदौ, २०७९
20 min read
Share
रक्षकबाटै असुरक्षित छन् कर्णालीका बालिका, बलात्कारका घटना बढे
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ कर्णालीमा बलात्कारका घटना बढेको बताउँछन् ।
३० भदौ, २०७९
5 min read
Share
गठबन्धनका बीच कसरी जोगाऊला कर्णालीमा एमालेले साख ?
२०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा माओवादीसँग गठबन्धन गरी पहिलो दल बनेको नेकपा एमालेलाई अहिलेको निर्वाचनमा भने कर्णालीमा आफ्नो साख जोगाउन चुनौती देखिएको छ ।
२३ भदौ, २०७९
14 min read
Share
द्वन्द्व पीडितका कथा बोकेका यी तस्वीर
प्लाष्टिकमा बेरिएको अवस्थामा भेटिएको अज्ञात वस्तु खोल्न खोज्दा एक्कासी पड्किएपछि केसीका दवै हात गुमे । त्यसपछि उनले भारतीय सेना बन्ने सपना सदाका लागि बिट मारे ।
१९ भदौ, २०७९
8 min read
Share
गठबन्धनमा सिट बाँडफाँट नटुंगिँदै कर्णालीमा धमाधम उम्मेदवार सिफारिस
प्रदेश र प्रतिनिधिसभामा कसले कति सिट पाउने भन्नेबारे टुंगो नलाग्दै गठबन्धनका दलहरूले कर्णालीबाट धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
१९ भदौ, २०७९
6 min read
Share
कर्णालीका माओवादीमा सत्ता मोहः पालो पुर्याउन तीन महिने मन्त्री !
सरकारमा रहेका २ मन्त्रीलाई फिर्ता बोलाउने निणर्य गर्दै बाँकी २ सांसदलाई पनि मन्त्री बनाउने तयारी गरेसँगै मन्त्रीमा उसका सबै सांसदहरूको पालो पुग्ने भएको हो ।
१० भदौ, २०७९
5 min read
Share
बाघले मान्छे खान थालेपछि स्थानीयवासी त्रसित- बर्दिया निकुञ्जका अधिकारी भन्छन्- आफैँ सचेत हुने हाे
१० भदौ, २०७९
8 min read
Share
स्थानीय मौलिकता जगेर्ना गर्न वीरेन्द्रनगरले लागू गर्याे आफ्नै पाठ्यक्रम
पाठ्यक्रममा प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक पक्षलाई समेटेको र यहाँको प्राकृतिक सांस्कृतिक तथा सम्पदाको संरक्षण र संवद्धनलाई महत्व दिएको नगरपालिकाले जनाएको छ ।
८ भदौ, २०७९
4 min read
Share
हिरासतमा मृत्यु प्रकरणमा सहायक वन अधिकृतसहित ४ जनाविरुद्ध किटानी जाहेरी
३ भदौ, २०७९
3 min read
Share
सालको रुख काटेको आरोपमा पक्राउ परेका लामिछानेको वन कार्यालयको हिरासतमै मृत्यु, स्थिति तनावग्रस्त
२ भदौ, २०७९
2 min read
Share
कर्णालीका सुगम जिल्लाकै विद्यार्थीले पाउँदैनन् समयमै पाठ्यपुस्तक
पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतको लापरबाहीले बर्सेनि कर्णालीका विद्यार्थीले समयमै किताब पाउँदैनन् ।
२७ साउन, २०७९
5 min read
Share
अदालतको पत्रले कर्णालीमा मन्त्रीको शपथ रोकियो
उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठनमा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याइएको भन्दै पत्र लेखेपछि कर्णालीमा मन्त्रीको शपथ रोकिएको छ ।
२७ साउन, २०७९
2 min read
Share
मूर्ति चोरीका दोषी मन्त्री बनेर कार्यकाल पूरा गरे, मुद्दा अझै अदालतमा
मूर्ति चोरी ठहर भई जेलसमेत बसिसकेका गैरसांसद छिरिङ डम्डोल लामा (कार्चेन)लाई माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको मन्त्री बनायो । सो कार्य गैरकानुनी भन्दै अदालतमा मुद्दा विचाराधीन छ । तर, लामा छमहिने कार्यकाल पूरा गरी बाहिरिएका छन् ।
२५ साउन, २०७९
5 min read
Share