नयाँ सांसदलाई स्वागत गर्न चिटिक्क पारिँदै कर्णाली प्रदेशसभा
प्रत्यक्ष र समानुपातिक प्रणालीबाट चुनिएर आएका ४० जना सांसदहरूको स्वागत र सम्मानका लागि प्रदेशसभा सचिवालयले काम थालेको हो ।
१७ मंसिर, २०७९
2 min read
Share
१० वर्षे द्वन्द्वको अवशेषमा परेका कालीकोटका पाँच बालबालिका
गत कात्तिक १२ गते बिहान ८ बजेको समयमा कोदो काटेको खेतमा सदाझैँ घाम ताप्दै खेल्न पाँच बालबालिका जम्मा भए । साथीहरूसँग मिलेर खेल्ने क्रममा झरनाले शंकास्पद वस्तु फेला पारिन् । झरनाले फेला पारेको शंकास्पद वस्तु (सकेट बम) खेलाउनेबित्तिकै विस्फोट भयो ।
१६ मंसिर, २०७९
5 min read
Share
जनक शिक्षाको हेपाहा प्रवृत्तिले मुगुका विद्यार्थीको हात खाली !
समयमै पाठ्यपुस्कत नपाउँदा कर्णालीको शैक्षिक गुणस्तर बर्सेनि खस्कँदै गएको पछिल्लो नतिजाले देखाएको छ ।
१६ मंसिर, २०७९
5 min read
Share
प्रदेशसभामा महिलालाई समानुपातिककै भर
प्रत्यक्षमा महिला उम्मेदवार नबनाउँदा दलहरूले आफूले पाएको समानुपातिक सिटमा सबै महिला पठाउनुपर्ने भएको छ ।
१४ मंसिर, २०७९
4 min read
Share
कर्णालीको जनमतले दोहोर्याउन सक्छ २०७४ कै राजनीतिक अभ्यास
माओवादीले अन्य प्रदेशभन्दा कर्णालीलाई प्राथमिकतामा राखेको छ भने कांग्रेसले बहुमतका आधारमा सरकारको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएको छ । यसरी गठबन्धनमा उत्पन्न भागवण्डाको किचलोले तेस्रो शक्ति अगाडि आउने सम्भावना पनि उत्तिकै छ ।
१३ मंसिर, २०७९
6 min read
Share
मुख्यमन्त्रीमा दोहोरिने दाउमा जीवनबहादुर शाही
शाही मात्र कर्णालीमा मुख्यमन्त्रीका कांग्रेसका एक्ला दाबेदार होइनन् । जाजरकोट प्रदेशसभा (ख) बाट निर्वाचित राजीवविक्रम शाह पनि मुख्यमन्त्रीका आकांक्षी हुन् ।
१२ मंसिर, २०७९
7 min read
Share
कर्णालीमा परिवर्तनको सन्देश: प्रदेशसभामा निर्वाचित २४ मध्ये २० नयाँ अनुहार
१० मंसिर, २०७९
5 min read
Share
गठबन्धनले कर्णालीमा कांग्रेसको उदय, प्रतिनिधिसभामा एमाले र प्रदेशमा नेकपा एस निल
सत्ता गठबन्धनका कारण कर्णालीमा कांग्रेसको उदय भएको छ । कर्णालीबाट प्रतिनिधिसभामा एमाले र प्रदेशसभामा नेकपा एकीकृत समाजवादी निल भएको छ ।
१० मंसिर, २०७९
4 min read
Share
दलहरूभित्रकाे आन्तरिक रडाकाेले जुम्लामा गठबन्धन क्लिन स्वीप हुने निश्चित
टिकट वितरणलाई लिएर रुष्ट बनेका कांग्रेसकै देवेन्द्रकुमार शाहीले सभापति शाहीविरुद्ध स्वतन्त्र उम्मेवारी दिएपछि ललितजंगले हार्ने निश्चित भएको हो ।
७ मंसिर, २०७९
4 min read
Share
तानातानमा बालुवाटारका मतदाता, कोही फकाउँछन्, कोही धम्क्याउँछन्
संघीय राजधानी काठमाडौंको बालुवाटार राजनीतिक चर्चामा रहँदा कर्णाली प्रदेशको राजधानी सुर्खेतको बालुवाटारको कथा भने फरक छ ।
१८ कात्तिक, २०७९
6 min read
Share
सुर्खेत २: दशकौँ पुराना एजेण्डा लिएर मतदाता फकाउँदै उम्मेदवार
कांग्रेस र माओवादी केन्द्रका मात्र नभई एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारले पनि दशकौँ पुराना एजेण्डा अघि सारेर मत मागिरहेका छन् ।
१६ कात्तिक, २०७९
7 min read
Share
गठबन्धनको बलमा कर्णालीमा पहिलो शक्ति बन्ने दाउमा कांग्रेस, सकसमा एमाले
कर्णालीका ७९ पालिकामध्ये कांग्रेसले ३२ पालिकाको नेतृत्व गर्दा माओवादी केन्द्रले २३ पालिका जितेको छ । त्यस्तै, एमाले १५ पालिकामा सीमित भएको छ । गठबन्धन एकातिर एमाले एक्लो हुँदा एमालेले आफ्नो साख जोगाउन निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
३ कात्तिक, २०७९
13 min read
Share
कर्णाली: चुनावी मैदानमा आमनेसामने भएका पूर्वसहकर्मीहरूकाे राेचक प्रतिस्पर्धा
एउटै पार्टीमा रहेर काम गरेका पूर्वसहकर्मीहरू आमनेसामने हुने भएपछि यसपटकको चुनावी प्रतिस्पर्धा निकै रोचक हुने भएको छ ।
२ कात्तिक, २०७९
6 min read
Share
कर्णालीका यी सात निर्वाचन क्षेत्र, जहाँ हुँदैछ रोचक प्रतिस्पर्धा
आगामी प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका सातवटा निर्वाचन क्षेत्रमा हेभिवेट नेताको उम्मेदवारी र उनीहरूका प्रतिस्पर्धीका कारण रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
३१ असोज, २०७९
7 min read
Share
अझै भेटिएनन् पहिरोमा पुरिएका कालिकोटका १३ मलामी, खोजीका लागि जुम्लाबाट खटियो प्रहरी
२४ असोज, २०७९
2 min read
Share
तीन दशकपछि कँडेल र शाक्यबीच चुनावी मैदानमा भिडन्त
कांग्रेसमा गुटगत राजनीतिले नेकपा एमालेका कँडेलसँग मेयरमा हारेका उनै शाक्य ३ दशकपछि पुनः कँडेलसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्न आएका छन्
२४ असोज, २०७९
4 min read
Share