कर्णालीकाे मुख्यमन्त्री बन्न शक्ति केन्द्र धाउँदै नेताहरू, माओवादी पछि नहट्ने
कर्णालीमा कुन दलले सरकारको नेतृत्व गर्ने भन्नेमा सत्ता गठबन्धनमा सहमति हुन नसक्दा सरकार गठनमा अन्यौलता छाएको छ ।
२० पुस, २०७९
3 min read
Share
वीरेन्द्रनगरमा यसरी आउँदैछ भेरीबाट खानेपानी
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ‘ड्रिम’ प्रोजेक्टका रूपमा रहेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु हुने भएको छ ।
१९ पुस, २०७९
8 min read
Share
पर्यावरणीय कृषिमा महिला: आम्दानी बढेपछि आत्मविश्वासी मात्र होइन, जागरुकसमेत बन्न थाले
बाँसघारी कृषक समूहकी अध्यक्ष खड्का र सचिव विक मात्रै होइन, यो क्षेत्रका महिलाहरूले खेतबारीमा युरिया र विभिन्न विषादी प्रयोग गर्दै आएका थिए । अहिले उनीहरूले खेतबारीमा रासायनिक मल प्रयोग छोडेका छन् ।
१९ पुस, २०७९
9 min read
Share
कर्णाली प्रदेशसभाको पहिलो बैठकः भ्रष्टाचार नगर्ने कसमदेखि राजसंस्था फर्काउनेसम्मको बहस
बैठकमा स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भ्रष्टाचार अन्त्यका लागि आमाको कसम खानुपर्ने बताए ।
१८ पुस, २०७९
4 min read
Share
हुम्लाको पालिका सुर्खेतबाट सञ्चालन, उपाध्यक्षले दिए अख्तियारमा उजुरी
उपाध्यक्ष रोकाय र गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहबीच पनि टकरावको स्थिति छ । सिंह र रोकायाबीच गत वैशाख ३० को स्थानीय तहको निर्वाचनदेखि नै तिक्तता बढेको देखिन्छ ।
१७ पुस, २०७९
4 min read
Share
झण्डै बहुमत हुँदा मुख्यमन्त्री हुन नपाएका यामलाललाई नयाँ समीकरणबाट आशा
केन्द्रमा बनेको नयाँ सत्ता समीकरणले कँडेल फेरि मुख्यमन्त्रीको पद नजिक पुगेका छन् । उनी एमाले संसदीय दलको नेता चयन भइसकेका छन् ।
१४ पुस, २०७९
9 min read
Share
कर्णालीमा कांग्रेस बिउ जोगिँदा मुख्यमन्त्री, पहिलो बन्दा प्रतिपक्षको कुर्सी
प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ५ सिटमा जित हासिल गरेर पहिलो दल बनेर आफ्नो नेतृत्वको सरकार बनाउने कसरतमा लागेको कांग्रेस अन्तिममा प्रमुख प्रतिपक्षमा पुगेको छ ।
१२ पुस, २०७९
5 min read
Share
के भन्छन् कर्णालीका नवनिर्वाचित सांसद ?
प्रदेशसभा भवनमा आयोजित शपथग्रहण समारोहपश्चात् नवनिर्वाचित सांसदहरूले कर्णालीलाई समृद्ध बनाउन एकजुट भएर काम गर्ने बताएका छन् ।
११ पुस, २०७९
6 min read
Share
केन्द्रको समीकरणले कर्णालीमा कांग्रेस ‘रिङआउट’ भावी नेतृत्वमा माओवादी कि एमाले ?
१० पुस, २०७९
6 min read
Share
कर्णालीमा संसदीय दलको नेताका लागि कुनै पनि दलमा छैन सर्वसम्मति, यी हुन् कांग्रेस, एमाले र माओवादीका आकांक्षी
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेभित्र संसदीय दलको नेता को हुने भन्ने विषयमा चर्चा भइरहँदा आँकाक्षी नेताहरूको नाम अगाडि आएको छ ।
७ पुस, २०७९
5 min read
Share
प्रयासले पूरा भयो पत्रकार बन्ने हुटहुटी
जलवायु परिवर्तन र प्रकोपका समस्या न्यूनीकरणमा समावेश हुने मौका पाएका यी तीनै जना मिलेर अहिले आफ्नै कर्णाली मिडिया हाउसको स्थापना गर्न सफल भएका छन् ।
७ पुस, २०७९
8 min read
Share
लेकबेँसीमा के सिकाउँदैछ जलवायु उत्थानशीलताले ?
निरन्तरको विपद् र जोखिमबाट बच्नकै लागि लेकवेँशी नगरपालिकाले सचेताको अलवा कानुनी आधारमा सक्रिय भएको छ ।
६ पुस, २०७९
9 min read
Share
कर्णालीमा सरकारको नेतृत्व लिन कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी
कर्णालीमा गठबन्धन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सरकार गठनका लागि आवश्यक बहुमत छ । तर, भागवण्डामा पहिलो नेतृत्व कसले गर्ने भन्ने विषय भने पेचिलो बन्दै गएको छ ।
५ पुस, २०७९
6 min read
Share
आठ वर्षअघिको बाढीपछि विपद् जोखिमबारे जागे स्थानीय
‘विपद् आइहाल्यो भने योसँग लड्न सक्ने क्षमता नगरपालिकासँग छ भन्ने महसुस सिकाइ केन्द्रको स्थापनापछि भएको छ,’
५ पुस, २०७९
9 min read
Share
कर्णालीका समानुपातिक सांसद : नेताका श्रीमती, पूर्वपत्रकार, मिसेस ब्युटी र चुनाव हारेकासम्म
२९ मंसिर, २०७९
4 min read
Share
जसले १३ वर्षको उमेरदेखि रेटिरहेका छन् सारङ्गी
७० वर्षीय गोरे गन्धर्व काँधमा झोला र सारङ्गी बोकेर वीरेन्द्रनगरका दैलो चहार्दै हिँड्न थालेको करिब ६ दशक बित्यो । अहिले पनि गोरेको दिनचर्या बुढो उमेरसँगै सारङ्गी बजाउँदै गुजरा चलाउनु हो ।
२७ मंसिर, २०७९
7 min read
Share
कर्णाली सरकार गठनमा केन्द्रकै भर, नेतृत्वका लागि कांग्रेस माओवादीबीच आन्तरिक संघर्ष
२२ मंसिर, २०७९
5 min read
Share
कर्णाली प्रदेशसभामा डिग्री होल्डरदेखि अन्डर एसएलसीसम्मका सांसद
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदमध्ये ५ जनाले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका छन् भने तीन जना एसएसली फेल रहेका छन् ।
२२ मंसिर, २०७९
4 min read
Share