कर्णालीको ‘सिंहदरबार’ डिजाइन स्केचमै सीमित
कर्णाली प्रदेश सरकारले परिकल्पना गरेको एकीकृत ‘सिंहदरबार’ भवन निर्माण कामको डिजाइन स्केचमै सीमित भएको छ ।
१० फागुन, २०७९
6 min read
Share
कहाँ पुग्यो भेरी-बबई डाइभर्सन निर्माणको काम ?
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५९ प्रतिशत भौतिक र ४३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
९ फागुन, २०७९
6 min read
Share
आमाबाबुसँगै जेल बस्न बाध्य छन् कर्णालीका बालबालिका
कर्णालीमा बालगृह नहुँदा बालबालिकाहरू विभिन्न आपराधिक घटनामा जोडिएका बाबुआमासँगै कारागारमा बस्ने गरेको पाइएको छ ।
८ फागुन, २०७९
7 min read
Share
कर्णालीमा उत्पादन हुने रैथाने बाली संरक्षण गर्दै प्रदेश सरकार
कर्णाली सरकारले रैथाने बाली जोगाउन उत्पादन, बजारीकरण र प्रर्वद्धनका लागि ‘मूल्यवान कर्णाली किसानका सम्पदा’ लेखिएको ‘मूल्यवान’ लोगो कार्यक्रम लागू गरेको छ ।
७ फागुन, २०७९
12 min read
Share
खेलाडी बन्न हिँडेका सुरजलाई ‘माया गर्ने जीवन साथी’ले बनायो गायक
म्याराथनको राष्ट्रिय खेलाडी बनेर देशलाई विश्वमा चिनाउन चाहन्थे– सुरज पण्डित ।
६ फागुन, २०७९
7 min read
Share
सरकार र दलको चेपुवामा कर्णाली प्रदेशसभाः संसदीय समितिमा नेतृत्व छैन, प्रदेशसभालाई बिजनेस छैन
प्रदेश सरकार, सत्तारुढ र प्रतिपक्षी दलका कारण कर्णाली प्रदेशसभा बिजनेसविहीन बनेको छ । प्रदेशसभाले गति लिन सकेको छैन, सांसदहरू फुर्सदिला छन् अनि मन्त्रीहरू निर्देशन दिन र उद्घाटनमा व्यस्त देखिन्छन् ।
४ फागुन, २०७९
2 min read
Share
१२२ जनाको ज्यान गएको अछामकाे त्यो भिडन्त, २१ वर्षमा पनि बनेन मंगलसेन दरबार
माओवादी आक्रमणमा परेको यो दरबार पुनः ठडिनेमा न कुनै टुङ्गो छ, न घटनामा ज्यान गुमाएका र घाइतेहरूले न्याय नै पाएका छन् ।
४ फागुन, २०७९
5 min read
Share
कर्णाली: आन्तरिक आय शून्य, देखासिखीमा पालिका प्रहरी
मनपरी करारमा कर्मचारी राख्दा विकास बजेट कटौती गरेर तलब खुवाउनुपर्ने अवस्था रहेको भन्दै कर्मचारी हटाइएको भए पनि अहिले यिनै पालिकाले सुरक्षा थ्रेटको बाहानामा मनपरी पालिका प्रहरी भर्ना गर्न थालेका छन् ।
३ फागुन, २०७९
5 min read
Share
आन्दोलनका नाममा अशान्त बन्दै वीरेन्द्रनगर
'हामीले समयमै संयमता अपनाएकै कारणले ठूलो घटना हुनबाट जोगिएको छ,’ प्रवक्ता शाहीले भने, ‘आन्दोलनका नाममा अराजक गतिविधि गर्नेहरूको पहिचान गरेर कानुनअनुसार कारबाही हुन्छ ।’
२ फागुन, २०७९
8 min read
Share
बसको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त, यातायात सेवा ठप्प
क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारवाहीको माग राख्दै आफन्तहरूले यरी चोक, बसपार्क, मंगलगढी चाक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
१ फागुन, २०७९
2 min read
Share
बसको ठक्करबाट महिलाकाे मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
वीरेन्द्रनगरस्थित सुर्खेत बसपार्कअगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरूले साेमबार बिहानैदेखि आन्दोलन सुरु गरेका छन् ।
१ फागुन, २०७९
1 min read
Share
कर्णालीका स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरीका चाङ
कर्णाली प्रदेशका स्थानीय सरकारहरूमा व्यापक भ्रष्टाचार मौलाएको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा परेका उजुरीले देखाएकाे छ ।
२९ माघ, २०७९
6 min read
Share
कर्णालीका १० जिल्लामा औद्योगिक ग्राम बनाउने सरकारी याेजना अलपत्र
सुर्खेत, कालिकोट र जाजरकोट गरी तीन जिल्लाका ६ ओटा स्थानीयतहले पालिकामा औद्याेगिक ग्राम स्थापना गर्ने भनेर घोषणा गरेको लामो समय भइसक्दा पनि कुनै काम अगाडि बढ्न सकेको छैन ।
२८ माघ, २०७९
5 min read
Share
‘बढुवा नम्बर’ पाउन कर्णाली आउँछन् कर्मचारी
२०७४ मा स्थापना भएको प्रदेश सरकारका ८ मन्त्रालय हाँक्न अहिलेसम्म ५३ जना सचिव कर्णाली आएको तथ्याङ्क मन्त्रालयमा टाँगिएका सूचना बोर्डमा देखिन्छ । यसको अर्थ कर्णालीमा राजनीतिक नेतृत्वभन्दा कर्मचारीतन्त्र बढी अस्थिर छ ।
२४ माघ, २०७९
5 min read
Share
८८ वर्षको उमेरमा कैलास मानसरोवर तीर्थमा उक्लँदा..
नन्दकलाले कैलास मानसरोवर पुग्दा बटुलेका शब्दहरूमा आफू यो उमेरमा कैलास पुग्छु भन्नेमा भने विश्वस्त नभएको उल्लेख गरेकी छन् ।
२१ माघ, २०७९
8 min read
Share
सरकारी जग्गामा व्यक्तिको रजाइँ
वर्षात् होस् या हिउँदको समय, सामान्य वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँहरू डुबानमा पर्ने गर्छन् । पछिल्लो समय नगर क्षेत्रभित्र रहेका पानीको निकास मासिँदा डुबानको समस्या विकराल बन्दै गएको छ ।
१९ माघ, २०७९
6 min read
Share