कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस–एमाले अझै अनिर्णित
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रोपटक विश्वासको मत लिँदै छन् ।
१७ चैत, २०७९
3 min read
Share
कर्णालीको राजधानीमा नागरिकलाई अत्यावश्यक सेवा लिनै मुस्किल
२४ सै घण्टा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका बैंकका एटीएम मेसिनका पहुँचमा सेवाग्राहीहरूले अबेर रातिपछि सेवा लिन पाउँदैनन् ।
१६ चैत, २०७९
6 min read
Share
कानुनी अल्झनले सुरक्षित गर्भपतन सेवा लिन डराउँछन् कर्णालीका महिला
कर्णालीका सबै जिल्लामा सुरक्षित गर्भपतनको सहज पहुँज छैन । पहुँच भएका जिल्लामा पनि गर्भपतनबारे आवश्यक जानकारी नहुनुले गर्भवतीहरू स्वास्थ्य संस्थासम्म पुग्दैनन् ।
१५ चैत, २०७९
10 min read
Share
खानेपानीका लागि खोलाकै भर
नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा कुल परिवार संख्याको ३५ प्रतिशत परिवार मात्र धारा पाइप वा घरपरिसरभित्रको खानेपानीको स्रोत प्रयोग गरिरहेका छन् ।
१३ चैत, २०७९
9 min read
Share
अड्कलीअड्कली तिर्खा मेटाउँछन् रेक्चावासी
पानी पनि अड्कलेर पिउनुपर्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला । तर, यो वास्तविकता हो । पिउने पानीको अभावकै कारण बिस्तारै यो गाउँ रित्तिँदै गएको छ ।
९ चैत, २०७९
8 min read
Share
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु
दैलेखेमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
८ चैत, २०७९
1 min read
Share
सुध्रिएन कर्णाली सरकारको बजेट खर्च गर्ने शैली
मुख्यमन्त्री नियुक्त भएको तीन महिना र आर्थिक वर्ष सुरु भएको नौ महिना पुग्नै लाग्दा न त निर्देशनअनुसार कर्मचारीहरूले काम गरे, न विकास खर्च नै बढ्न सक्यो ।
७ चैत, २०७९
9 min read
Share
बालविवाह रोक्ने बहानामा कानुन हातमा लिँदै कर्णालीका स्थानीय सरकार
कर्णालीका स्थानीय तहले पछिल्लो समय बालबविवाह रोक्ने बाहानामा गैरकानुनी कार्यलाई प्रश्रय दिएका छन् ।
५ चैत, २०७९
8 min read
Share
सरकारी अनुदानमा व्यापारीको बदमासी, ९६ लाख झ्वाम पारेर निर्माणको काम अलपत्र
सरकारी तवरबाट निजी क्षेत्रलाई करोडको हाराहारीमा भएको लगानीलाई व्यापारीहरूले फजुल खर्च गरिदिएका छन् । तामझामका साथ शिलान्यास गरिएको योजनाको ग्राउण्ड ढलानबाहेक अन्य काम अगाडि बढ्न सकेको छैन ।
३० फागुन, २०७९
5 min read
Share
निर्माण सुरु भएको लामो समयपछि गति लिँदै कोहलपुर–सुर्खेत विद्युत् विस्तारको काम
निर्माण सुरु भएको लामो समयपछि कर्णालीको समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारले गति लिएको छ ।
२८ फागुन, २०७९
4 min read
Share
कर्णालीका बजारमा भारतीय तरकारीको दबदबा, बारीमै कुहिन्छ स्थानीय उत्पादन
वीरेन्द्रनगर-१३, इन्द्रपुर गाउँमा बर्सेनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । तर, स्थानीयस्तरमै उत्पादन पर्याप्त हुँदा पनि मूल्य नपाउँदा उत्पादित तरकारी बारीमै कुहिन थालेको छ ।
२४ फागुन, २०७९
10 min read
Share
कामै नगरी बित्यो कर्णाली प्रदेशसभाको तीन महिना
प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ संसदीय समिति छन् । ती समितिले कहिले पूर्णता पाउने हुन् ? अझै टुंगो छैन ।
२३ फागुन, २०७९
6 min read
Share
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु अध्यक्षका लागि नौ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदै
२२ फागुन, २०७९
3 min read
Share
टीओआरलाई ईआईए भनेपछि जरिवानामा परेको प्रदेश खेलकुदले बुझायो जरिवाना
प्रदेश रंगशाला निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत नगरी निर्माण सुरु गरेको भन्दै जरिवानामा परेको कर्णाली खेलकुद परिषद्ले जरिवाना रकम बुझाएको छ ।
२१ फागुन, २०७९
4 min read
Share
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण गुपचुप
समयमै सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका व्यक्तिलाई जरिवानासम्म गर्ने कानुनमा उल्लेख छ ।
१८ फागुन, २०७९
4 min read
Share
शिव शिखर सहकारीका सञ्चालक फरार, तनावमा बचतकर्ता
केही महिनायता बचत फिर्ताको चेक बोकेर बचतकर्ताहरू दिनहुँ कार्यालय धाउने गरेका छन् । तर, सहकारीले अनेक बहाना देखाएर सेवाग्राहीको बचत रकम फिर्तामा आलटाल गर्दै आएको थियो ।
१७ फागुन, २०७९
6 min read
Share
केन्द्रमा समीकरण फेरिएपछि के होला कर्णालीको सरकार ?
राष्ट्रपति चयनको विषयमा माओवादीसँग बढेको दूरीका कारण एमालेले केन्द्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको छ । तर, प्रदेशका बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
१७ फागुन, २०७९
7 min read
Share
वीरेन्द्रनगरनगरकाे सरकारी जग्गामा पहुँचवालाकाे रजाइँ, दलहरूले पनि तिरेनन् भाडा
नगरप्रमुख माेहनमाया ढकालले फरक प्रयोजनमा प्रयोग भएका जग्गालाई भाडा सम्झौता तथा प्रयोग सम्झौता रद्ध गरी फिर्ता लिइने बताइन् ।
१४ फागुन, २०७९
6 min read
Share