अपाङ्गता भएकाहरूको प्रश्न- के राज्य हाम्रा लागि बनेको होइन ?
‘सरकारी कार्यालय, विद्यालय, सार्वजनिकस्थलहरूमा निर्माण गरिएका शौचालय हाम्रा लागि पहुँचयुक्त छैनन्,’ उनले भनिन्, ‘अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने साधन नै नजाने सडक कसका लागि बनाइएका हुन् ?’
२७ भदौ, २०८०
5 min read
Share
बेपत्ता भएकाे १६ दिनपछि मृत भेटिए मेजर विमल पण्डित
डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्द बक्स गुल्मका गुल्मपती मेजर विमल पण्डितको शव फेला परेको छ ।
२६ भदौ, २०८०
2 min read
Share
कहाँ गए १५ दिनदेखि सम्पर्कविहीन भएका नेपाली सेनाका मेजर विमल पण्डित ? जीपचालक भन्छन्- दुईपटक फाेन आएकाे थियाे
२५ भदौ, २०८०
6 min read
Share
मुटु दुखे उपचार हुन्छ, मन दुखे कहाँ जाने ?
लामो समयदेखि एउटै कुराले मन पिरोलिरहेको छ ? जसले गर्दा तपाईंको मानसिक र शारीरिक अवस्था कमजोर भएको तपाईं आफैँलाई महसुस छ ?
२५ भदौ, २०८०
9 min read
Share
लुम्बिनीमा ओलीले चाहेर पनि रोक्न नसकेको गुटबन्दी कर्णालीमा रोकिएला ?
लुम्बिनीमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका समूह प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । तर, कर्णालीमा भने उपाध्यक्ष पौडेलको प्रभाव छैन । कर्णालीमा महासचिव पोखरेलको समूहभित्रै दुई गुट देखा परेका छन् ।
२४ भदौ, २०८०
7 min read
Share
पाँच वर्षदेखि अलपत्र छ कर्णाली साक्षर घोषणा अभियान
आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानका साथ प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । तर, अभियान थालनी भएको पाँच वर्ष बित्दासमेत कर्णाली साक्षर घोषणा हुन सकेको छैन ।
२२ भदौ, २०८०
6 min read
Share
संस्कृतिका नाममा बालबालिका र हतियारको प्रयोग हुँदा बोल्दैन प्रशासन
सडकमा गाडी रोक्ने, बालबालिकाको प्रयोग, व्यक्ति तथा व्यवसायीसँग गैरकानुनी रूपमा आर्थिक संकलन गर्ने प्रचलन बढ्दा प्रशासन मौन बसेको शाक्यको भनाइ छ ।
२१ भदौ, २०८०
4 min read
Share
मदिराको कुलतले सक्दैछ राउटेकाे स्वास्थ्य र पैसा, लगानी बालुवामा पानी
धेरैजसो वयष्क उमेरका राउटेकाे मदिरा सेवनबाट मृत्यु भएकाे छ । मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।
१९ भदौ, २०८०
20 min read
Share
सुर्खेतमा समाजवादी मोर्चाका शीर्ष नेताको गर्जनः सत्ता गठबन्धनको बचाउदेखि एमसीसीको विरोधसम्म
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै शीर्ष नेताहरूले गठबन्धन सरकार भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न लाग्दा विपक्षीहरू रन्थनिएको बताएका छन् ।
१४ भदौ, २०८०
5 min read
Share
कर्णालीमा आठ महिनामा बने जम्मा तीन कानुन
प्रदेशसभाको यो अवधिको काम हेर्ने हो भने कानुन निर्माणको गति एकदमै सुस्त देखिएको छ ।
१३ भदौ, २०८०
4 min read
Share
कर्णालीमा शंकर पोखरेल समूहमै दुई गुट
कर्णालीमा महासचिव पोखरेलकै नेताहरू दुई गुटमा विभाजित छन् । कर्णालीमा स्थायी कमिटी सदस्यद्वय यमलाल कँडेल र गोरखबहादुर बोगटीको अघोषित गुट प्रस्ट देखिएको छ ।
१३ भदौ, २०८०
6 min read
Share
डेमो बनेर बसेका छन् करोडौँ लगानीमा बनेका ‘कोल्ड स्टोर’
२९ मंसिर २०७७ मा कर्णाली प्रदेशको प्रवेशद्वार भेरीगंगा नगरपालिका– १०, छिन्चुमा २०० मेक्ट्रिटन क्षमताको कोल्ड स्टोर (शीत भण्डारणगृह) सञ्चालनमा आयो ।
११ भदौ, २०८०
9 min read
Share
चर्चित भ्रष्टाचारका मुद्दा कमजोर बनाउन सरकार आफैँ लाग्यो: शंकर पोखरेल (अन्तर्वार्ता)
ललितानिवास प्रकरणमा मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने हो । त्यसको प्रक्रियामा रमिता देखिहाल्नुभयो । रायसुझावका आधारमा अनुसन्धान गर्ने नाटक गरियो ।
७ भदौ, २०८०
17 min read
Share
जहाज पर्खिएर उपचारअभावमा चार बालकको मृत्यु, परीक्षा प्रभावित, खाद्य संकटको जोखिम
नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले कर्णालीका पाँचवटा विमानस्थलमा दिउँसो १२ बजेपछि हवाई उडान रोक्ने निर्णय गरेपछि हिमाली जिल्लामा हवाईसेवा प्रभावित भएको थियाे ।
१ भदौ, २०८०
10 min read
Share
चार वर्षदेखि एमयूको सेवा आयोग निष्क्रिय, करार विज्ञापन रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन
कार्यभार सम्हालेर आएदेखि विवादको भूमरीमा फस्दै आएका व्यक्ति हुन् मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह ।
३१ साउन, २०८०
8 min read
Share
कर्णालीका विमानस्थल : जहाज कुर्दाकुर्दै बिरामीको ज्यान जान्छ, प्राधिकरणको नियमले झन समस्या
कर्णालीका माथिल्ला जिल्लाहरू हुम्ला, डोल्पा र मुगलगायतका जिल्लामा बिरामी हुँदा अस्पताल जानसम्म निकै ठूलाो संघर्ष गर्नुपर्ने बाध्यतामा नागरिक छन् ।
२७ साउन, २०८०
8 min read
Share
देउता रिसाउने डरले छाउगोठमा गइरहेको छ छोरीहरूको ज्यान
कर्णालीका हिमाली र पहाडी जिल्लाहरूमा अझै पनि छाउगोठ छन्, जहाँ महिलाले कष्टकर जीवनयापन गर्न बाध्य छन् ।
२६ साउन, २०८०
10 min read
Share