मौसम विभागले भन्यो- चिसोसँगै प्रदूषण बढ्दैछ, सतर्क रहनुस्
मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ ।
२२ कात्तिक, २०७८
2 min read
Share
अनि कांग्रेसको इतिहास लेख्ने बीपीको सपना पूरा भएन
गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसहितका आफ्नै सहयात्री, वामपन्थी दल र बौद्विक समुदायबाट जनमतसंग्रहको परिणाम अस्वीकार गर्न बीपीमाथि तीव्र दबाब परेको थियो । तर, बीपीले जतिसुकै अप्रिय भए पनि मतपरिणाम स्वीकार्ने वक्तव्य जारी गरिदिए ।
१८ असोज, २०७८
10 min read
Share
माओवादीमा कार्य विभाजन टुंग्याउन गृहकार्य
माओवादीले पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारी लगायत सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।
५ भदौ, २०७८
2 min read
Share
नयाँ दल दर्ता हुनासाथ सरकारमा जान्छौं : सांसद मेटमणि चौधरी
नेता चौधरीले पाँच दिन भित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरु पनि आफूहरुकै पार्टीमा आउने दाबी समेत गरे ।
५ भदौ, २०७८
2 min read
Share
आफू पार्टी एकताकै पक्षमा रहेको मुख्यमन्त्री शाक्यको दाबी
नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम भएकोमा भने असन्तुष्टि व्यक्त गरिन् ।
५ भदौ, २०७८
3 min read
Share
कोरोनाको प्रभाव बजारमा, ह्वात्तै घट्यो क्वाटी र जनैको व्यापार
असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुबैको व्यापार गत वर्षको तुलनामा धेरै कम भएको बताएका हुन ।
५ भदौ, २०७८
2 min read
Share
त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, गुल्सन झा पहिलो पटक समेटिए
५ भदौ, २०७८
3 min read
Share
उर्जामन्त्रीको प्रतिबद्धता, निःशुल्क विद्युत निर्णय डेढ महिनाभित्र कार्यान्वयन
मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिब डेढ महिना कार्यान्वयनमा ल्याइछाड्ने प्रतिबद्धता दोहोर्याएकी हुन् ।
४ भदौ, २०७८
2 min read
Share
एमालेबाट माधव नेपाल बाहिरिनु रुखका पात झरे जस्तै हो: महेश बस्नेत
स–साना पार्टीहरु मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि स्थिरता हुने र मात्रै देशको विकास हुने उनको भनाई छ।
४ भदौ, २०७८
2 min read
Share
कक्षा १२ को परीक्षा स्थगित गरेकोमा सरकारको चर्को आलोचना
स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन पालना नगरेकोमा समेत प्रश्न गरिएको छ ।
४ भदौ, २०७८
2 min read
Share
नेतृत्वमा हुँदा एमालेलाई सिध्याइयो भनेर माधव नेपालले राजीनामा दिएको होइन ? : केपी ओली (अन्तर्वार्ता)
४ भदौ, २०७८
37 min read
Share
संवैधानिक आयोगमा सचिवसरहको दरबन्दी व्यवस्था गर्न सरकारसँग माग
संवैधानिक आयोगहरूले आफ्ना कार्यालयहरूमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्
२७ साउन, २०७८
3 min read
Share
विजय गच्छदार भन्छन्- ५० वर्षे राजनीतिक जीवन सिध्याउन बालुवाटार जग्गा प्रकरणमा दुश्मनी साँधियो
आफ्नो ५० वर्षे राजनीतिक इतिहास समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धानले आफूमाथि दुश्मनी साँधेको गच्छदारले ।
२७ साउन, २०७८
2 min read
Share
'भौतिक दुरी कायम गरौँ भन्ने सरकारले भीडमा बसेर राहदानी लिन बाध्य पार्यो'
कोरोना कालमा भौतिक दुरी कायम गर्न अपिल गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाएकाले भीडमा बसेर राहदानी लिन बाध्य हुनुपरेको गुनासो गरेका हुन् ।
२६ साउन, २०७८
2 min read
Share
नेपालमा हुने भनिएको एएफसी महिला एसियन कप उज्वेकिस्तानमा सर्यो
नेपालमा तय भएको एएफसी महिला एसियन कप- २०२२ को छनोट खेल अन्तर्गत समूह एफको खेल उज्वेकिस्तानमा हुने भएको छ ।
२५ साउन, २०७८
2 min read
Share
बाढीपीडितको राहतमा तीव्रता नभएकोमा प्रचण्डको असन्तुष्टि
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्
२४ साउन, २०७८
2 min read
Share
पिपुल्स भोलेन्टियर्सद्वारा त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा आवद्ध युवा संघ नेपाल अन्तरगतको पिपुल्स भोलेन्टियर्स (पीभी) ले काठमाडौंको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा सफाई गरेको छ ।
२३ साउन, २०७८
2 min read
Share
ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन गए, यो सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा
'कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेन, त्यो गरेन भनेर भन्ने दिन अब गए,' थापाले भने ।
१५ साउन, २०७८
3 min read
Share