Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
खेलकुद
टी-२० त्रिकोणात्मक सिरिजः नेपाल र नामिबियाबीचको खेल आज
टी-२० त्रिकोणात्मक सिरिजः नेपाल र नामिबियाबीचको खेल आज नेपाल, नामिबियार नेदरल्यान्डसबीचको त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको पहिलो खेल आज हुँदै छ । आज बिहान साढे ११ बजेदेखि टीयू क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।